news and more entertainment

एक्कासी बाँध फुट्दा २४ विद्यार्थी यसरी बगे

 २८ जेठ ।
भारतको हिमान्चल प्रदेशको मंडीमा गत आइतबार बाँधमा बाढी आएपछि २४ विद्यार्थी र एक टुर म्यानेजर गरी २५ जना भेलमा बगेर वेपत्ता भएका थिए उनीहरुको अहिले सम्म कुनै पत्तो लागेको छैन ।
उद्दारकर्ताहरु लागिपरेको भएपनि कसैको पनि शव समेत फेला परेका छैनन् ।


हैदरावादबाट हिमान्चल पुगेका इन्जिनियरिङका विद्यार्थीहरु चर्चित लारजी बाँध हेर्न स्थानीय नदीमा पुगेका थिए । तर उनीहरुले भ्रमण गर्ने समयमा एक्कासी बाँधमा पनीको मात्र बढ्यो र उनीहरु सबै पानीमा बगे ।
यसैबीच उनीहरु बगेको भिडियो सार्वजनिक भएको छ ।



भारतीय चर्चित सञ्चार माध्यम अमरउजालाले विद्यार्थीहरु बगेको दृष्य सार्वजनिक गरेको हो ।
दृष्यमा ती विद्यार्थीहरु बग्नु अघि बाँध हेर्दै रमाइरहेका र बाँध फुटेपछि चिच्याउँदै ज्यान बचाउने कोशिस गरेको देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget