news and more entertainment

हट एण्ड सेक्सी मुडमा नैनाश्री..

 काठमाडौं,२६ जेठ । दोरम्बा ५ रामेछाप स्थायी घर भएकी १८ वर्षिया मोडल नैनाश्री राना सफल कलाकार बन्ने लक्ष्य लिएर काठमाडौमा संघर्षरत छिन् ।


प्लस टु अध्ययनरत नैनाश्री अध्ययनसंगै आफ्नो लक्ष्यलाई अघि बढाउने सोचमा छिन् ।

 त्यसो त उनले गायक प्रमोद खरेल र गायिका अञ्जु पन्तले स्वर रहेको दुईवटा गीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

 चलचित्रहरुमा पनि अभिनयका लागी तयारी गरिरहेको बताउने नैनाश्रीले हालै हट एण्ड सेक्सी मुडमा फोटो सेसन  गरेकी छिन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget