(एजेन्सी)–
यदि तपाईं पनि हप्तामा दुईपटकभन्दा बढि सेक्स गर्न चाहनुहुन्छ भने
बेडरुममा टिभि राख्नुहोस् । यस्तो सर्वेक्षणका अनुसार जो जोडिले आफ्नो
बेडरुममा टिभि राख्दछन् उनीहरुले हप्तामा कम्तीमा पनि दुई पटक सेक्सको मजा
लिने गरेका हुन्छन् ।
ब्रिटेनमा
भएको सर्वेक्षणमा भाग लिने मानिसहरुले बेडरुममा टिभि राखेका कारण नै
सेक्सबाट भरपुर आनन्द लिन सकेको स्विकार गरे । सर्वेक्षणमा भाग लिएका
आधाभन्दा बढि मानिसहरुले टिभीमा आफ्नो मनपर्ने कार्यक्रम हेर्दै सेक्स
गर्नुको मजा नै छुट्टै भएको बताए ।
यस्तै
४७ प्रतिशत मानिसहरुले एकपटक कपडा उतारिसकेपछि टिभिमा जे कार्यक्रम आएपनि
त्यसको कुनै मतलब नहुने पनि बताए । त्यहिँ २६ प्रतिशत मानिसले उनीहरुलाई
आफ्नो बेडरुममा टिभी राखेको मन नपर्ने बताए । सेक्सको दौरान अरु कुनै चीजमा
ध्यान नजाओस् भन्ने उद्देश्यले बेडरुममा टिभी नराखेको उनीहरुको भनाई छ ।
उक्त
सर्वेक्षणमा २४३१ मानिसहरुले भाग लिएका थिए । उनीहरुलाई आफ्नो
प्रेमसम्बन्ध र सेक्स लाइफको दौरान टिभिको प्रयोगको बारेमा प्रश्न गरिएको
थियो । सर्वेक्षणमा भाग लिएका ३७ प्रतिशत मानिसहरुले बेडरुममा टिभि राखेका
कारण नै आफ्नो सेक्स लाइफ राम्रो भएको बताए । टिभीमा पार्टर सँगै इरोटिक र
पोर्न फिल्म हेर्नाले पनि सेक्स लाइफ रोमाञ्चित हुने उक्त अध्ययनले बताएको छ
।
२९
प्रतिशत मानिसहरुले आफ्नो पार्टनरले टिभिमा अल्छी लाग्दो कार्यक्रमहरु
लगाउनाले सेक्सको दौरान उनीहरुको ध्यान अरु कुरामा जाने भएकाले सेक्स गर्दा
रमाइलो नहुने बताए । १४ प्रतिशत मानिसले बेडरुममा टिभि भएका कारण उनीहरु
नजिक भएको स्विकार गरे ।
Post a Comment