news and more entertainment

यी ७ गुणकारी फलका रोचक कुरा ..!

ब्यस्थ जीवनशेली र त्योबाट हुने विभिन्न खालका समस्या जस्तै समयमा खानपान,आराम र खानेकुराले गर्दा अहिले धेरै जसो मानिसहरुको बैबाहिक जीवनमा नकारत्मक असर परेको छ ।  मानसिक तनाब र दिनभरी कामको थकानले गर्दा महिला पुरुष जो कोहिलाई पनि अहिले सेक्सको ईच्छा मर्दै जाने गरेको छ।
त्यसैले आउनुस पढ्नुस कुन कुन फल खाँदा सेक्समा रुची बढ्छ र शरिरमा पौष्टिक तत्व मिल्छ ;



केराः
केरामा ब्रोमेलिन नामको एंजाईम पाईन्छ ।  त्यसैले केरा खाँदा पुरुषहरुमा सेक्सको डिजाईर बढ्छ र नपुसक्ता सम्बन्धी दोष पनि हराउँदै जान्छ। केरामा पोटाशियम र रिबोफ्लेविन पनि धेरै मात्रामा पाईन्छ,जस्ले शरिरमा उर्जा र शक्ति दिन्छ । यसले लामो समय सम्म सेक्स गर्ने शक्ति पनि प्रदान गर्दछ।


एभोकाडो

एभोकाडो नामको फल खाँदा पनि सेक्सको डिजाईर बढ्छ। यसमा फोलिक एसिड,प्रोटिन,भिटामीन बी अनि पोटासियम प्रशस्त मात्रमा पाईन्छ । यो फल खानाले महिलामा फर्टिलिटि पावर पनि बढ्ने गर्दछ।





आँप 
फलफुलको राजा आँपमा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस र भिटामीन ई पाईन्छ जसले सेक्स डिजाईर बढाउन मद्दत गर्दछ।



तरबुजा

गर्मिमा पाईने फल तरबुजाले पनि सेक्स ड्राईभ बढाउन मद्दत गर्दछ। यसमा  एल-सिट्रयूलाइन नामको अमिनो एसिड प्रशस्त मात्रामा पाईन्छ
यसले शरिरको तल्लो भागको रक्त संचार ठिक बनाउँदछ ।





स्ट्रबेरी

स्ट्रबेरीमा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस र भिटामीन ई पाईन्छ जसले सेक्स हर्मोनलाई नियन्त्रण गर्न मद्दत गर्दछ।




जामुन



जामुनमा एंटीअक्सीडेन्टस पाईन्छ। यसले शररिरमा डोपमाइको स्तर बढाउँछ जस्ले गर्दा हाम्रो मुड राम्रो बढाउनुका साथै शरिरमा रक्त संचार
राम्रो बढाउँछ ।





बदाम

बदाममा फ्याट्टी एसिड प्रशस्त मात्रामा पाईने हुँदा यसले सेक्स हर्मोन निर्माण गर्न मद्दत गर्दछ। भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget