विश्व कति धेरै आधुनिकता तर्फ लागीसकेको छ भन्ने कूरा हामी सबैलाई थाहा नै छ
तर आजभोली आधुनिकता संगै निकै नै अचम्मका घटनाहरु सार्वजनिक पनि भईरहेका
छन् । विभिन्न प्रजातीका जनावरहरुसंग सेक्स गर्ने गरेका कूराहरु धेरै नै
सार्वजनिक भईरहेका छन् जुन गैरकानूनी र शारीरीक रुपमा पनि हानिकारक मानिन्छ
। घटना अहिलेको भने होईन् । यो घटना सन् २००८ मा भएपनि भर्खर मात्र
सार्वजनिक भएको हो । आयरल्यान्डको यस घटनाको विषयमा सुन्दा अचम्म भन्दा पनि
तपाईलाई घिन लाग्न सक्छ । वल्र्डन्यूज डटकमका अनुसार आयरल्यान्डकी एक ४३
वर्षीय महिलाको कुकुरसंग शारीरीक सम्वन्ध राख्दै गरेको समयमा मृत्यु भएको छ
। जर्मनसेपहर्ड प्रजातीको त्यस कुकुरको संक्रमणका कारण उनको शारीरीक
सम्वन्ध वनाईरहेको समयमा नै मृत्यु भएको थियो ।
ती महिलाको ३ वटा वच्चावच्ची पनि थिए तर ती महिलालाई कुकुरसंग शारीरीक
सम्वन्ध वनाएको लत वसेको थियो । महिलाको मृत्यु पछि कुकुरको मालिकसंग
सोधपुछ गर्दा अर्को अचम्मको कूरा पत्ता लाग्यो कि ती मालीकले नै महिलालाई
यसो गर्न सुझाव दिने गरेका रहेछन् । त्यसपश्चात उनलाई गीरफ्तार गरीयो र
अहिले उनी आजीवन कारावासको सजाय भोगीरहेका छन् ।
Post a Comment