news and more entertainment

गर्मी छल्न भन्दै तृसना बुढाथोकीले फेसबुकमा राखिन् नग्न तस्विर




३१ जेठ काठमाडौं ।
लोकदोहोरीमा मोडलिङ गरेर चर्चमा आएकी नेपाली मोडल तृसना बुढाथोकीले बाथरुममा नुहाउँदै गरेको तस्विर फेसबुकमा सार्वजनिक गरेकी छिन् ।
भारतीय मोडल पुनम पाण्डेको सिको गर्दै समय समयमा नाङ्गिने र अनेक हत्कण्डा गरेर चर्चामा आइरहने बुढाथोकीले पछिल्लो पटक काठमाडौंको गर्मी छल्न भन्दै फेसबुकमा नग्न तस्विर राखेकी हुन् ।
'काठमाडौंको गर्मीबाट छुटकारा पाउने सजिलो उपाय' लेखिएको उनको फेसबुकमा राखिएको तस्विर यस्तो   छ ।
तस्विरमा उनी शरीरमा सावुन लगाएको अवस्थामा देखिन्छिन् । तस्विरले उनी सर्वाङ्ग नाङ्गो भएको स्पष्ट पारे पनि तल्लोभाग भने देखाएकी छैनिन् ।
तस्विरमा उनका साथी र फलोअरहरुले अनेक उटपट्याङ कमेन्ट समेत गरेका छन् ।
नेपाली क्रिकेट टिम विश्वकप खेलिरहेको समयमा पनि बुढाथोकी यस्तै अश्लिल तस्विर सार्वजनिक गरेर चर्चामा आएकी थिइन् ।
उनको शैली भारतीय मोडेल पुनम पाण्डेसँग ठ्याकै मिल्दो जुल्दो देखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget