काठमाण्डौ, २८ जेठ । बलिउडमा अहिले व्यस्त नायिका गनिनेमध्ये एक हुन् सन्नी
लियोन । सन्नी लियोन पुर्वपोर्नस्टार भएपनि बलिउडमा उनले बेग्ले पहिचान
बनाउन सफल भएकी छिन् ।
बलिउडमा
महेश भाटको फिल्म ‘जिसम २’ बाट आफ्नो मुलधारको फिल्म सुरु गरेकी सन्नीको
अर्को फिल्म ‘रागिनी एसएमएस २’ले राम्रो सफलता पाएपछि त उनको बलिउडमा
डिमान्ड झन् बढेको छ ।इण्डिया टुडे मिडियासँग गरेको अन्तर्वार्तामा उनलाई गरिएको पोर्न फिल्म गर्न सजिलो कि बलिउडमा उनले पोर्न फिल्म गर्न सजिलो नभएको बताएकी छिन् ।
पोर्न फिल्मलाई चट्ट छोडेर बलिउडमा पाइला हालेकी सन्नी अब टिभी प्रोग्राम पनि चलाउने भएकी छिन् । सिंग धर्म मान्ने सन्नीले घरमा गणेश र बुद्धलायृ पुजा समेत गर्ने बताएकी छिन्

Post a Comment