वियन्साको प्रेमीसँग विकिनीमा खुलेयाम चुम्बन र मस्ती -
२७ बर्षकी चर्चित स्टार वियन्साले आफ्नो प्रेमीसँग खुलेरै मस्ती गरेकी छिन्
। बक्सर तथा व्यापारी ब्रेट मार्सलसँग उनले समुन्द्री तटमा विकिनीमा
रमाइलो गरिन् । यो क्रममा वियन्साले विकिनीमा आफ्नो हट अन्दाज पनि देखाइन्
।
मस्ती गर्ने क्रममा यो जोडीले एक अर्कालाई निर्धक्क चुम्बन गरेको थियो ।
एक अर्काको जवानीमा डुब्दै यो हट जोडीले होलिडेको आनन्द लियो ।
२७ बर्षकी चर्चित स्टार वियन्साले आफ्नो प्रेमीसँग खुलेरै मस्ती गरेकी छिन् ।
Post a Comment