चलचित्र ‘मेरो भ्यालेन्टाइन’को एक गीत सार्वजनिक भएको छ । बाबु बोगटीको
शब्द, स्वर तथा संगीतमा तयार भएको के भयो कहाँ गयो बोलको गीत सार्वजनिक
भएको हो ।
सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको चलचित्रलाई सुशिल श्रेष्ठले निर्माण
गरेका हुन् । चलचित्रमा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह,
सुस्मिता ढकाल लगायतका कलाकारको अभिनय छ ।
चलचित्र साउन १६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रेम दिवस र यसले मानिसको जीवनमा ल्याउने उतारचढावको कथालाई सिनेमाले देखाउन खोजेको छ ।
Post a Comment