news and more entertainment

छोराको कुटाइबाट बाबुको ज्यान गयो

सोलुखुम्बु: सोलुखुम्बु बेनी–२ का धनी विकको आफ्नै छोराको कुटाइबाट ज्यान गएको छ । गएराति १८ वर्षीय छोरो गोविन्द विकले दाउराको चिर्पटले कुटपिट गरेपछि विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए ।
हत्या गर्ने गोविन्द मृतकका जेठो छोरो हो । हत्यामा संलग्न गोविन्दलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । -रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget