news and more entertainment

चर्चित मोडल जेसिका सिम्सन ... हट ड्रेसमा मदिराका कारण आफुलाई सम्हाल्न नसकिदा...

जेसिका सिम्सन एक क्लबबाट बाहिर निक्लदै गर्दा आफूलाई सम्हाल्न नसक्ने अवस्थामा थिइन् ।




 हट पहिरन लगाएर डान्स क्लबमा पुगेकी यी स्टार बाहिर निस्कदा खुट्टा लरबराउँदै थिइन् ।






३३ बर्षकी यी स्टारको हर्कत हेर्नलायक नै थियो । उनी कालो वन पिस पहिरनमा नाइट क्लबमा पुगेकी हुन् । तर चर्को मदिरा सेवनका कारण उनको यस्तो हालत भएको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget