news and more entertainment

सलमानको पहिलो प्रेमिका फेरि आउने

 एजेन्सी । बलिउड स्टार सलमान खानको पहिलो प्रेमिका बलिउडमा करिब दुई दशकपछि बम ब्याक गर्ने भएकी छिन् ।
सलमान खानको सु्रुवाती प्रेमिका अभिनेत्री संगीता विजलानी १९ वर्षपछि फिल्म ‘शव’बाट कम ब्याक गर्न लागेकी हुन् ।

यसअघि १९६६ मा हिन्दी फिल्ममा देखिएकी उनी बीचमा फिल्मी र फिल्म सर्कलबाटै टाढा बसेकी थिइन् । ओनिरका फिल्म शवबाट बलिउडमा पुनरागमन गर्न लागेकी उनले आफू नवोदित नायिकाझैं सुरुदेखि नै संघर्ष थाल्ने बताएकी छिन् ।

भारतीय एक मिडियालाई अन्तर्वाता दिँदै उनले अनिरले पढ्न दिएको स्क्रिप्टबाट मोहित भएर आफै यस फिल्म गर्ने आँट गरेकी बताएकी छिन् । यसपछि पनि लगातार फिल्ममा काम गर्ने संगीताले बताइन् ।

यसबीचमा आफू पूर्वप्रेमी सलमान खान र उनको परिवारसँग सम्पर्कम नरहेको बताएकी छिन् । सलमानले संगीतालाई छाडेपछि ऐश्वर्य राय हुँदै कट्रिना कैफसम्मलाई प्रमिका बनाइसकेका छन् 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget