news and more entertainment

विश्वकपलाई ग्लायमरर्स बनाउँदै फुटबलरका प्रेमिकाहरु

 दुई दिनमा फुटबलको महाकुम्भ विश्वकप फुटबल शुरु हुँदैछ । यसका लागि ब्राजिलमा विश्वभरका उत्कृष्ट फुटबल खेलाडीहरु भेला हुँदैछन् । तर, ब्राजिल केवल फुटबलको जमघट मात्रै हुनेछन्, त्यो ग्ल्यामरको महाकुम्भ पनि हुनेछ । जसको नेतृत्व विश्वभरबाट जम्मा भएका फुटबल खेलाडीका पत्नी र गर्लफ्रेन्डहरुले गर्नेछन् । हेरौं केही खेलाडीहरुका हट गर्लफ्रेन्डहरुः
इरिना सायेक (क्रिस्टियानो रोनाल्डो)
फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोकी प्रेमिका इरिना सायेक यस विश्वकपको सबैभन्दा बढी आकर्षणको केन्द्र रहने पक्का छ । रसियन सुपरमोडल समेत रहेकी इरिना सन् २०१० देखि रोनाल्डोसँगै छिन् । सन् २०१० मा कान्ये वेस्टको भिडियोपछि उनी चर्चाको केन्द्रमा आएकी हुन् ।
Irina-Cristiano
सकिरा (जेरार्ड पिके)
जेरार्ड पिके र सकिराको भेट सन् २०१० को विश्वकपको चर्चित वाका वाका गीतको सुटिङको दौरान भएको थियो । प्रतियोगितापछि उनीहरुले डेटिङ सुरु गरेका थिए । अहिले दुवैलाई सकिराको नयाँ गीत ला ला लामा देख्न सकिन्छ ।
Shakira hot hd wallpapers (5)
ब्रुना मार्कुवेज (नेयमार)
यो सिजन नेयमारको लागि त्यति सफल साबित हुन सकेन । उनी र उनको १८ वर्षीय गर्लफ्रेन्ड ब्रुना मार्कुवेजसँगको सम्बन्ध पनि टुट्यो । पछिल्लो समयमा नेयमार २० वर्षीय मोडल ग्याब्रियेला लेन्जीसँग डेटिङ गरिरहेको खबर आइरहेको थियो । तर उनलाई पुनः ब्राजिलको ट्रेनिङ सेसेनको दौरान देखिएको थियो । ट्रेनिङपछि उनीहरुलाई किस गर्दै गरेको पनि भेटिएको थियो ।
Bruna-Marquezine
एन क्याथरिन ब्रोमल (मारियो गोट्ज)
जमर्नीका युवा स्टारकी प्रेमिका एन क्याथरिन ब्रोमल मोडल, गायिका र ब्लगर हुन् । २२ वर्षीय ब्रोमलले चर्चित एफएचएम पत्रिकाको मुख्य पृष्ठमा पनि आइसकेकी छिन् ।
ann-kathrin-brommel0portada
एन्टोनेला रोकुजो (लियोनेल मेस्सी)
पूर्व बलानडोर विजेता तथा अर्जेन्टिनाका स्टार मेस्सी र एन्टोनेलाको भेट सन् २००८ मा भएको थियो । सन् २०१२ मा उनीहरुको छोरा पनि रहेको छ । उनीहरुले छोराको नाम थियागो राखेका छन् ।
00_Messi_638-365_resize
सारा कार्बोनेरो (इकर कसियास)
स्पेनका कप्तान इकर कसियास पत्नी सारा कारवोनेरो एक समय विश्वकै सबैभन्दा सेक्सी पत्रकार चुनिएकी थिइन् । गत विश्वकपमा उनलाई कसियासको ध्यान भंग गरेको आरोप लागेको थियो । जसमा स्पेन स्वीटजरल्याण्डसँग १–०ले पराजित भएको थियो ।
sara-carbonero-detacado
मिसेला क्वाट्रोइवचे (अल्बर्टो एक्वालिनी)
सन् २००९ मा लिभरपुल आएदेखि मिसेला र इटालियन मिडफिल्डर एक्वालिनी सँगै छन् । इटालियन नायिका समेत रहेकी एक्वालिनी रोमा फर्केपछि उनीहरुले विवाह गरेका थिए । सन् २०११ मा उनीहरुबाट पहिलो सन्तानका रुपमा छोरा पनि जन्मिएको छ ।
alberto-aquilani-e-michela-quattrociocche
योलान्थे स्नाइडर काबाउ (वेस्ले स्नाइडर)
दुर्भाग्यवस स्नाइडर यस विश्वकपमा सहभागी हुन पाउने छैनन् । तर उनको चार पटक नेदरल्याण्डकै सेक्सी महिला चुनिएकी योलान्थे काबाउ भने अझै विश्वकपमा ग्लायमरको कारणमा चर्चामा रहने छिन् ।
snider
फानी नेगुएसा (मारियो बालोटेली)
vall-euml-zimi-i-t-euml-dashur-euml-s-s-euml-balotellit-video_hd
लाइया ग्रासि (एलेक्सिस सान्चेज)
Noticia-100179-barcelona-alexis_sanchez-laia_grassi
सारा ब्रान्डर (बास्टिन स्वान्सटाइगर)

10_sarah-brandner_10

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget