news and more entertainment

सलमानसँग समय बिताउदै ‘जय हो’ हिरोइन



 बलिउडका अविवाहित नायक सलमान खान कुनै न कुनै युवतीसँग जोडिएका नै हुन्छन् । यतिबेला उनको नाम चलचित्र ‘जय हो’बाट बलिउडमा डेब्यू गरेकी नायिका डेजी शाहसँग जोडिएको छ । सलमान र डेजीको निकटता सिनेमा छायांकनदेखि नै बढेको हो ।
यसैक्रममा यतिबेला डेजी सलमानको नयाँ चलचित्र ‘किक’को छायांकन स्थलमा समेत पुग्ने गरेको बताइन्छ । आफूले अभिनय नै नगरेको सिनेमाको छायांकनमा पुग्न थालेपछि डेजी को चर्चा सलमानसँग जोडिएर झनै बढेको हो ।salman-and-dezi
यतिमात्र होइन डेजीले सलमानको घरमा थुप्रै सयम समेत बिताउने गरेकी छिन् । सलमानको घरमा डेजीको आउने जाने क्रम बढेको बताइन्छ । सलमानले नै डेजीलाई बलिउडमा प्रवेश गराएका हुन् । के अब उनको नाम डेजीसँग जोडिन थालेकै हो त ?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget