news and more entertainment

लुगा बिना सुते बैबाहीक जिवन खुसी!!!

सुखी बैबाहिक जिवनको पछाडि धेरै कारण हुन्छन । केही कारण यस्ता पनि हुन्छन जुन तपाईले कल्पना सम्म गर्नुभएको हुदैन । हालै मात्र गरीएको एक सर्वैक्षणका अनुसार यदि तपाई आफ्नो पार्टनर सँग राति बिना कपडा सुत्नु भयो भने तपाईको सम्बन्ध आफ्नो पार्टनर सँग अझै गाडा हुन्छ ।

बिबाह पछि हरेक रात तपाई यस्तै गर्नु भयो भने तपाई लाई अरु दिनको तुलनामा पार्टनर बाट सम्बन्ध प्रगाढ भएको महशुस हुनेछ । कपडा लगाएर सुत्ने जोडी को तुलनामा नलगाउने जोडी बढी खुसी र सुखी जीवन बिताउने गर्दछन् ।

१००४ जनामा गरीएको सर्वेक्षणमा ५७ प्रतिशत जोडी यस्ता थियो जो राती बिनाकपडा सुत्ने गर्दथे जसका कारण उनीहरु आफ्नो जिवनमा खुसी छन् । यसै साथै ४८ प्रतिशत जोडी पाईजामा लगाएर सुत्ने गर्दथे, ४३ प्रतिशत जोडी ले नाईट वेअर लगाएर सुत्ने गर्दथे । यस बाहेक करीब ३८ प्रतिशत जोडी ले भने हल्का कपडा लगाउने गर्दथे ।
न्युड सुते बैबाहीक जिवन खुसी!!!
ब्रिटेनको पोट्समाउथ मा ३३ बर्षको  स्टेफन मैकेजीले बिगत ६ बर्ष यता आफ्नो श्रीमती सँग बिनाकपडा सुत्दै आईरहेको र एक्दम खुसी जीवन बितिरहेको बताउनुभयो । वहालाई यसरी सुत्नमा आराम पनि मिल्छ । स्टेफनले श्रीमती पनि आफुसँग यस्तै अबस्थामा सुत्ने गरेको र आफ्नो जिवनमा एकदमै खुसी भएको बताउनुभयो ।

अमेरीका को एक काँटन कम्पनी को मालीक स्टिफन थाँयर ले भन्नु हुन्छ, "सम्बन्ध प्रगाढका धेरै कारण हुन्छ जसमा एक कारण यो पनि हुन सक्छ साथै आफ्नो बेडरुम को वातावरण पनि एक प्रमुख कारण हो । बेड सफा हुनुको कारण पनि सबै बिनाकपडा सुत्न रुचाउछन् ।"

यस सर्वेक्षणमा यो कुरा पनि अगाडी आँउछ कि सम्बन्ध प्रगाढ बनाउनको लागी बेडरुम पनि रोमाञ्चक हुनु पर्दछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget