news and more entertainment

यी दश कुरा कहिल्यै नगर्नुस्, जसले युवती भड्किन्छन्

काठमाडौं । यदी कुनै युवतीलाई आफ्नो वशमा पर्ने सुरमा हुनुहुन्छ भने केहि कुरामा ध्यान दिनुपर्ने हुन्छ । यसका लागि तपाईंले आफ्नो केहि आदत छोड्न सक्नुपर्छ, जुन युवतीलाई मन नपर्ने हुनसक्छ । त्यसैले यी दश कुरा कहिल्यै नगर्नुस्, युवतीका अगाडि ।
१.घुरेर हेर्नुहुन्छ ? :  युवतीहरुलाई घुरेर हेर्ने बानी छ भने अहिल्यै छोडिदिनुस् । युवतीलाई त्यसरी हेर्ने बानी सारै नराम्रो हो । युवतीलाई मायाले हेर्नुभयो भने मात्र तपाईंलाई उसले पनि माया गर्छिन् ।
२. कन्याउने काम नगर्नुहोस् : युवतीका अघि उभिदा आनन्दसँग बस्ने गर्नुहोस् । तपाईंले थाहा पाई नपाई जहाँ पायो त्यहि कन्याउने नगर्नुहोस् । यदि धेरै नै चिलायो भने बाथरुम गएर कन्याएर आउनुहोस् । यदि युवतीका अगाडि यस्तो गरियो भने उनी तपाईंलाई छाडेर हिड्नेछिन् ।
३. बोल्ड हुनु नराम्रो होइन : बोल्ड तरिकाबाट आउने र आधुनिक कपडा लगाउने युवतीको बारेमा गलत धारण नवनाउनुहोस् । त्यो युवतीको एक योग्यता हो ।
४.ब्रेकअप पछिको सम्भावना : तपाईंको वरपरका कुनै युवतीको ब्रेकअप भएको थाहा पाएर उनलाई फसाउने तरिका अवलम्बन गर्नुभयो भने सबैभन्दा झुर तपाईं हुनुहुन्छ । ती युवतीलाई तिम्रो ब्वाइफ्रेन्डले तलाई माया गर्दैनथ्यो, त्यो भन्दा असल मान्छे पाइन्छ भन्ने जस्ता कुरा गर्नुभयो भने तपाईंलाई उनले तुच्छ सम्झनेछिन् ।angry_couple
५.परफ्युममा ध्यान दिनुहोस् : यदी तपाईं घरबाट बाहिर जादै हुनुहुन्छ भने परफ्युमका बारेमा पनि ध्यान दिनुहोस् । यसिना प्राकृतिक हो । तर, यसबाट आउने गन्धलाई हटाउने प्रयास गर्नुपर्छ ।
६. हेर्ने तरिकामा सुधार : तपाईं युवतीका अघि उभिएर उनको आइब्रो, लिप्स, ब्रा जस्ता चिजमा आँखा पुर्‍याइरहनु हुन्छ भने युवतीले ब्याक लिस्टमा राख्ने पक्का छ ।
७.दिसा पिसापमा ध्यान दिनुहोस् : तपाईं युवतीलाई भेट्न जाँदै हुनुहुन्छ भने दिसा पिसाव विसर्जन गरेर जानुहोस् । त्यहि पुगेर आयो भने पनि उचित स्थानमा जानुहोस् । युवतीको अगाडी नै सडकमा जहाँपायो त्यहिँ यस्तो हर्कत गर्नुभयो भने युवतीले लात मार्ने पक्का छ ।
८. खुलमखुल्ला अश्लील हर्कत रोक्नुस् : सार्वजनिक स्थान तथा कलेजहरुमा खुलेआम अश्लील तस्वीर तथा साइटहरु हेर्ने र देखाउने सोच्नुभएको छ भने त्यो गलत । त्यस्तो हर्कत गर्नुभयो भने युवतीले पनि आउट गर्ने छिन् ।
९ .कहिल्यै पनि डकार नगर्नु : मानौ तपाईंले निकै स्वादिष्ठ भोजन गर्नुभएको छ । डकारले पाचन प्रक्रियालाई पनि सहयोग गर्ला । तर, युवतीका अघि उभिएर घरी घरी डकार गर्ने गर्नुभयो भने उनले तपाईंलाई हकार्ने पक्का छ ।
१०. शरीर देखाएर स्मार्ट बन्न नखोजौं : आफ्नो शरीर देखाएर प्रभावमा पार्छु भन्ने सोच्नुभएको छ भने गलत । सर्टको टाँक खोल्ने र युवतीलाई आफ्नो शरीर देखाउने काम गर्नुभयो भने त्यसको कुनै अर्थ रहदैन । तपाईंले आफ्नो शरीरको फुर्ती लगाएर युवतीका अघि कसैसँग पनि झगडा नगर्नुस् । झगडा त फिल्ममा मात्र हुन्छ । यती दश नराम्रा बानी छाड्नुस, युवतीले तपाईंलाई पक्कै पनि साथ दिनेछिन्

भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget