news and more entertainment

एसियाडको क्रिकेटमा नेपालको सान्धर जित नेपालद्वारा कुवेत ९ विकेटले पराजितत.

११ असोज, इन्चोन। एसियाली खेलकुदको क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । समूह चरणको अफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको छ ।


इन्चोजमा कुवेतले प्रस्तुत गरेको मात्र २१ रनको लक्ष्य नेपालले मात्र १७ खेल खेलेर १ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सागर पुनले ९ रन जोडे । सुवास खकुरेल ७ र विनोद भण्डारी ५ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको कुवेतले १३.२ ओभरमा २० रन जोड्दा सबै विकेट गुमाएको थियो । सुरुवातबाटै कुवेतलाई दबावमा राखेको नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । सागर पुनले २ विकेट लिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget