news and more entertainment

अस्लिल फिल्म खेल्नेको सम्पति विवरण

Sunny Leone 19काठमाडौं, पोर्न फिल्म भन्ने बित्तिकै हामी नेपालीहरुको आँङ झसँग झस्किन्छ । राम ! राम ! राम ! त्यस्तो पनि फिल्म हुन्छ ? त्यो त अश्लिल काम हो ।
तर पश्चिमेली देशहरुमा अश्लिल फिल्मले अन्य फिल्म जस्तै मान्यता पाउने गर्छ । र त्यस्ता फिल्महरु अन्य फिल्मको तुलनामा निकै खर्चिलो पनि हुँदो रहेछ । त्यस्ता फिल्म खेल्ने पोर्न स्टारहरुले आफ्नो पारिश्रमीक करोडौं डलर सम्म पाउँदा रहेछन् ।
तपाईलाई अचम्म लाग्न सक्छ । पोर्न फिल्म खेल्नको सम्पति ३० मिलियन अमेरिकी डलर सम्म छ भन्दा तर यो कुरा सत्य हो । विश्वका चर्चित पोर्न स्टारहरुको भर्खरै सावजनि धनीहरुको सुचिमा पर्ने २० जना स्टारहरुको सम्पत्ति १ मिलियन अमेरिकी डलर देखि ३० मिलियन अमेरिकी डलर सम्म देखिएको छ ।
त्यस्तै भारतीय मुलकी चर्चित पोर्न स्टार सोन्नी लियोन पनि धनिहरुको १९ औ स्थानमा सुचिकृत छिन । उनको सम्पत्ति १.५ मिलियन डलर छ । पछिल्लो समय उनले केही हिन्दी चलचित्रमा पनि अभिनय गरिसकेकी छिन ।१० धनी पोर्न स्टारहरु !  कस्को सम्पत्ति कति ?
१– जेन्ना जामेसोन
अमेरिकी मुलकी ३८ वर्षीय जेन्ना जामेसोन विश्वको सबैभन्दा धनी पोर्न स्टार हुन । उनि संग ३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

२– टेरा पाट्रिक्क
अमेरिकी मुलकी नै ३७ वर्षीय टेरा पाट्रिक्क विश्वको दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति १५ मिलियन डलर छ ।

३–  पेटेर नर्थ 
क्यानडाका २० वर्षीय पेटेर नर्थ विश्वको सबै भन्दा धनी पोर्न स्टारको तेस्रो स्थानमा छन भने पुरुष तर्फ सबै भन्दा धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति १० मिलियन डलर छ ।

४– जेस्से जाने
अमेरिकी मुलका ३३ वर्षीय जेस्से जाने चौथो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ८ मिलियन डलर छ ।

५– ट्रकि लोड्र्से
इलिजावेइतकी २७ वर्षीय ट्रकि लोड्र्से विश्वको पाँचौ धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ७ मिलियन डलर छ ।

६– मरिआ टाकागि
जापानकी ३५ वर्षीय मरिआ टाकागि विश्वको छैटौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ६ मिलियन डलर छ ।

७– रोन जेरेमी
६० वर्षीय रोन जेरेमी विश्वको सातौं धनी तथा पुरुष तर्फ दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५.५ मिलियन डलर छ ।

८– ब्री ओल्सोन
२७ वर्षीय ब्री ओल्सोन विश्वको आठौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५ मिलियन डलर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget