news and more entertainment

जानी राख्नुहोस, पुरुष के का लागि जान्छन् बेश्यासंग ?

लण्डन, एजेन्सी  । पुरुष किन बेश्याकोमा धाउने गर्दछन् ? यसको उत्तर थाहा पाउन इन्टरनेशनल युथका मनोबैज्ञानिकहरुले गरेको अध्ययनमा रोचक तथ्य फेला परेको छ। यसको कारण पत्ता लगाउनका लागि देशका ७ सय मानिसलाई सहभागी गराइएको थियो ।


उनीहरुलाई कैयौ प्रकारका प्रश्न सोधियो, जसबाट कैयौ रहस्यबाट पर्दा हट्यो । अध्ययनमा भाग लिएका एक व्यक्तिले बताए कि पैसा खर्च गरेर प्राप्त गरिने यो सुख त्योभन्दा कैयौ बढी हुन्छ कि जुन व्यक्ति लुकीछिपी बाथरुपमा लिने कोशिस गर्दछ ।

मलाई यथार्थमा युवतीहरुप्रति दया जाग्छ तर यो एउटा यस्तो वस्तु हो जुन आफ्नोतर्फ हामीलाई खिच्ने गर्दछ । दोस्रो एक व्यक्तिले भने पुरुष पैसा खर्च गरेर बेश्याका साथ यस कारण जान्छन कि बेश्यासंग उस जेसुकै गर्न सक्दछ । जबकि केही चिज उ आफ्नो श्रीमतिसंग गर्न सक्दैन । अर्काले बताएअनुसार बेश्याकोमा जाउ, पैसा फ्याक र तत्काल जुन सुख प्राप्त गर ।

सर्भेमा अधिकांशले सेक्सको भोक मेटाउनका लागि उनीहरु बेश्याकोमा जान मन पराउने गरेको बताए । सर्भेमा भाग लिइरहेका २० प्रतिशतले आफ्नो वर्तमान सम्बन्धबाट खुसी नभएर बेश्याकोमा जान रुचाएको बताए ।



जबकि १५ प्रतिशतले विवाहको बन्धनमा नबांधिने भएकाले उनीहरु बेश्याकोमा जाने गरेका थिए । त्यस्तै ३ प्रतिशतले मानिस सेक्स र रुक्सीको लतमा बेश्याकोमा जाने गरेको बताए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget