news and more entertainment

२८ देखि ३४ वर्ष सम्मको उमेरमा महिलाको यौन कथा

आम धारणाअनु
सार उमेर ढल्कदै जाँदा मानिसमा यौन चाहना पनि घट्दै जाने गर्द छ भने एक अध्ययनले देखाएको छ । बलायतमा महिलाहरु माथि गरिएको एक अध्ययन अनुसार अलग तथ्य फेला परेको छ । अध्ययनबाट पत्ता लागे अनुसार महिलाहरुमा ३४ वर्षको उमेर कटेपछि आफूमा बढी कामुक महशुस गर्ने गर्दछन् । अर्थात २८ देखि ३८ वर्षको उमेरमा महिलामा यौन चाहना सबैभन्दा बढी हुने गर्दछ। आफ्नो पुरा जीवन कालमा यही एउटा अवसर हो जब उनीहरु बढी कामुक मात्र देखिने गर्दैनन् उनीहरुभित्र यौन चाहनासमेत प्रवल हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेमा करिब १ हजार महिलाको यौन जीवनको गहिराईसम्म अध्ययन गरिएको थियो । सर्वेमा महिलाहरुसँग उनीहरुको यौन जीवनका विषयमा विविध प्रश्न सोधिएको थियो । सर्वेले वैवाहिक जीवनप्रतिको रुझानसमेत यही उमेरमा बढ्ने पत्ता लगाएको थियो । सर्वोका क्रममा बढीभन्दा बढी महिलाको जवाफ अधिकांश महिला ३४ वर्षको उमेरमा स्वयमलाई बढी कामुक महशुस गर्ने गरेको बताएका थिए । करिब ५६ प्रतिशत महिलाले आफू जवानीको तुलनामा पछिल्ला दिनमा आफ्नो यौन जीवनबाट बढी सन्तुष्ट रहेको बताएका थिए । सर्वेका क्रममा २८ देखि ३८ वर्षको उमेरको यौन जीवनमा बढी सन्तुष्ट रहेको बताएका थिए । सर्वेमा सहभागी महिलाबाट उनीहरुबीच ४५ देखि ६० वर्षको उमेरमा वर्षमा ४.५ पटक यौनक्रिया हुने गरेको खुलासासमेत गरेका थिए । यौनविज्ञ कैथरिनका अनुसार आमरुपमा बुढेसकालमा पहिला जस्तो यौन जीवन हुँदैन भन्ने हाम्रो सोचाई गलत हो । यो अध्ययनले पनि यही कुरा पुष्टि गरेको छ कि महिला बढ्दो उमेरसँगै यौन जीवनको आनन्द उठाउने गर्दछन् । मनोवैज्ञानिकहरुका अनुसार आमरुपमा ३० पछिका महिला आफूलाई बढी निश्चित महशुस गर्दछन् । यस उमेर समूहसम्म उनीहरुले यौनका धेरै अनुभव बटुलेका हुन्छन् । त्यसले उनीहरु बढी आनन्द उठाउने गर्दछन् । यौनका प्रारम्भिक दिनमा यौनजन्य शारीरिक पीडा र गर्भधारणको डरका कारण पनि यो उमेर सुखद यौन जीवनका लागि बढी उपयोगी बनेको हो । यो उमेरमा महिलामा सुरक्षित यौन जीवनको ज्ञानसमेत भरपुर हुने गर्दछ । यो उमेर समूहका महिलाहरु परपुरुषसँगको यौनसम्बन्धका लागि समेत हिच्किचाउँदैनन् । यतिबेला उनीहरु ढुक्क भएका हुन्छन् कि सुरक्षित यौन सम्बन्ध कायम हुँदा कुनै झन्जटको सामना गर्नुपर्ने छैन ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget