news and more entertainment

फरक फरक अनुभव संगाल्न सेक्स गर्ने अत्याधुनिक तरीकाहरु ! भिडियो सहित(+१८)

काठमाडौं, प्रायजसो मानिसहरू सेक्स गर्नका लागी नयाँ नयाँ तरिकाहरू खोजी गरिरहने गरेको पाइन्छ । मानिसहरूको यहि कुरालाइ ध्यानमा राख्दै गूगल ग्लासले एउटा यस्तो एप्स बनाएको छ । हजुर, अब सेक्स टेप बनाउने जमाना गएको छ । यस २१ औं शताव्दिमा यसको ठाउँ गूगल ग्लासले लिएको छ । अब तपाइँ आफुले लाइभ सेक्स गरेको हेर्ने मात्र नभै यसको आफैंले रेकर्डिङ समेत गर्न सक्नुहुनेछ । डेली मेलका अनुसार, अब त्यो जमाना गएको छ, जब तपाइँ आफ्नो सेक्स गतिविधिहरू वा इन्टीमेट मोमेन्ट्सलाइ रेकर्ड गर्नका लागी क्यामराको मद्दत लिनु पर्दथ्यो । सेक्स विद गूगल ग्लास एप को निर्माण नोभेम्बरमा लेबनीज डिजाइनका स्टूडेन्ट शेरिफ मक्तबीले लण्डन वियरेबल हेकथोन इभेन्टमा गरेका थिए । यस एपको निर्माणको उद्देश्य बताउँदै मक्तबीले भनेका छन् उनी मानिसहरू नयाँ तरीकाबाट नयाँ चिजको अनुभव गरून् । अर्थात उनीहरू मानिसहरूको अनुभवलाई बदल्न चाहन्छन् । मक्तबीका अनुसार जब हामीले आफैंले आफुलाइ सोध्यौं कि सेक्सलाई गूगल ग्लासबाट कसरी अझै राम्रो तथा रोमाञ्चक बनाउन सकिन्छ ? त्यसपछि हाम्रो दिमागमा एउटा सेक्स विद ग्लास को आइडिया आयो। यस एपको राम्रो कुरा के भने यसलाइ आवाज मार्फत नियन्त्रित गर्न सकिन्छ । जस्तै, बोल्नुस कि अब रेकडिङका लागी तयार होउ । त्यसपछि यो एप शुरू हुन थाल्दछ । यस ग्लास मार्फत मात्र लाइभ सेक्स रेकर्ड गर्न सकिने नभै फोटो पनि खिच्न सकिन्छ । भन्नुको मतलब यो हो कि यो गूगल ग्लास तपाइँका सबै प्राइभेट र म्याजिक मुमेन्ट्सलाइ सजिलै तश्विरमा कैद गर्न सक्दछ । यस एपको अर्को रमाइलो कुरा के भने पार्टनरसंग सेक्स गर्दा पार्टनरको अगाडी कस्तो देखिन्छ भन्ने कुरा पनि देख्न सकिन्छ । यति मात्र हैन, दुबै पार्टनरका ग्लासेजबाट दुबै साइडबाट रेकर्डिङ हुन सक्दछ । व्यक्ति आफुलाई सेक्स गर्दा गर्दै पनि हेर्न सक्दछ कि उ कस्तो देखिन्छ । डिलीट हुनुभन्दा पहिले पांच घण्टापछि यो भिडियो आफैं प्ले हुन्छ । यस एपलाइ यसको लञ्चिङ गरिएको दिन नै वेबसाइटबाट १७ गूगल ग्लास अनर्सले यसालाई डाउनलोड गरेका थिए । अब तपाइँ पनि छिटै यस ग्लासका साथमा सेक्स गरेर आफ्नो सेक्स एक्सपिरियन्सलाइ बदल्ने मात्र नभै आफ्ना इन्टीमेट पलहरूलाई पनि सजिलै कैद पनि गर्न सक्नुहुन्छ । # नोट भिडियो हेर्न +१८ गुगल येकाउण्ट हुन आबस्यक ►  भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget