news and more entertainment

ब्रा नलगाएकी सेलेना रेष्टुराँमा (तस्विर सहित)

हलिउडकी सुन्दरी सेलिब्रेटी सेलना गोमेज नेपाली साडीमा देखिएको धेरै भएको छैन । तर उनी बुधबार न्यूयोर्कको एक रेष्टुराँमा ब्रा नै नलगाएको गेट अपमा देखा परिन् ।

२१ वर्षीय सेलना बुधबार न्यूयोर्कस्थित रेष्टुराँमा कालो पहिरनमा देखा परिन् जहाँ उनको ब्रालेस गेट अप हेर्न धेरैका आँखा अडिए ।

माथि कालो पहिरनमा जिन्स प्यान्ट थपेकी सेलेना साँच्चिकै सुन्दरी देखिन्थिन् ।
हर्नुस् उनका केही तस्विरः


selena bralessselena braless 1
selena braless 1 selena braless 1 selena braless 1 selena braless 1
   

भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget