news and more entertainment

एकै रातमा ३१ युवतीलाइ चुम्बन गरेपछि…(फोटो फिचर सहित)


kiss1
दिनेश बास्तोला, काठमाडौं, कलेजका दिन पनि बास्तबमा सबैका लागी याद राख्न लायक कुने गर्दछन । कहिले क्लास एटेन्ड गर्नु, कहिले छोड्नु, कहिले क्लास छोडेर फिल्म हेर्न जानु वा कहिले गर्लफ्रेन्डका साथमा टाइम पास गर्नु । यो कुरा त धेरै मानिसहरूले कलेजका दिनमा गर्ने गर्दछन ।
धेरै मानिसहरूले कलेजका क्रममा यस्ता मजा उठाउने गर्दछन । यसै क्रममा केही यस्ता घटनाहरू पनि हुन्छन, जुन सधैंभरी यादमा आइरहन्छन ।
यस्तै एक मामला सार्वजनिक भएपछि यसले अहिले शोसियल मिडियाहरूमा निकै चर्चा पाएको छ । नटिङ्गघम युनिभर्सिटीमा पढ्ने एक युवाको हरकतले त सबैलाइ दंग नै पारिदिएको छ । मस्तीका लागी कोही यस्तो पनि गर्न सक्दछ कि यो सुनेर तपाइ अचम्ममा पर्नुहुनेछ ।
डेली मेलमा प्रकाशित एक खबर अनुसार २२ बर्षीय जेम्स हेसलटाइन केमेस्ट्रीका बिद्यार्थी हुन । एक गेमका क्रममा प्रप्त च्यालेन्जलाइ उनले यति मस्तीका साथ गरे कि सबै जना अवाक भए । यी व्यक्तिले एक रातमा ३१ जना फरक फरक महिलालाइ लिप किस गरेका छन । यस्तो उनले रक सिटी नामको एक पबको अगाडी सड्कमा बसेर गरेका थिए ।
उनको यो हरकत भाइरल भयो
जेम्सले युनिभर्सिटीमा नै पढ्ने कयौं युवतीहरूलाइ एक पछि एक गर्दै चुम्बन गरेका थिए । जेम्सका अनुसार यो एक पागलपनले भरिएको रात थियो, जब उनले यो सब गरेका थिए । जेम्सका अनुसार जो जो युवतीहरूलाइ उनले चुम्बन गरे त्यसमा कतिपय त उनका साथीहरूनै थिए ।
३१ जना युवतीहरूका साथमा उनले एक आफ्ना पुरूष मित्रलाइ पनि चुमेका थिए । यो यस्तो एक हरकत थियो, उनका एक मित्रले यो सबै घटनाको शूट गरेका थिए र स्न्यापच्याट नामको फोटो एपमा अपलोड पनि गरिदिए ।
यसपछि यी तश्विरहरू केही घण्टाभित्रनै भाइरल भैसकेको थियो । जेम्सका अनुसार यो एक प्रकारको बदमाशी थियो जसलाइ उनी र उनका साथीहरूले निकै इन्जोइ गरे । यसको कसैले बिरोध गरेनन र सबैलेनै मजा लिए ।
यो घटनापछि जेम्स हीरो जस्तै बने तर उनले जब ३१ जना युवती चुमे त्यसपछि उनी एक्लै घर फर्किए । कुनैपनि युवतीले उनलाइ यो सम्बन्ध अगाडी बढाउने कुरा गरेनन ।
उता, उनको यस हरकतलाइ देखेर एक महिला सोशियल वर्करले भनिन कि यस्तो काम हुनु हुन्नथ्यो । यस्तो फोटो तथा भिडियो पनि शेयर गर्नु हुदैनथ्यो ।
अचानक कुनै युवतीलाइ चुम्बन गर्नुअघि उनलाइ सोधेको भए राम्रो हुने थियो । यदि यो कुरा सोशियल प्लेटफर्ममा जाँदैथियो भने ती युवतीसंग यस कुराको अनुमति लिनुपर्दथ्यो ।
तश्विरहरूः डेली मेलबाट लिइएको । 
 kiss2 kiss3  kiss5 kiss6 kiss7
- See more at: http://medianp.com/2014/09/35077/#sthash.f58en2YA.dpuf
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget