news and more entertainment

पुरुषले कति मिनेट सेक्स गर्न राम्रो

सेक्सले मानिसको जीवनमा विभिन्न रुपले प्रभाव राखेको हुन्छ । दाम्पत्य जीवन अझ रोचक बनाउन सेक्सले ठुलो भुमिका खेलेको हुन्छ ।

पुरुषका लागि सेक्स कति लामो समयसम्म गर्न उचित हुन्छ यसबारे हालै गरेको एक अनुसन्धानले केही निष्कर्ष निकालेको छ ।

अनुसनधानकर्ताका अनुसार लामो समयमसम्म सेक्स गर्नाले पुरुषहरुमा नराम्रो असर पार्नेछ  । अनुसन्धानकर्ताले गरेको खोजले १० मिनेट सेक्स गर्नु पुरुषको लागि राम्रो हुने बताएका छन् ।

लामो समयसम्म सम्बन्ध बलियो बनाई राख्न पनि १० मिनेट सेक्स गरेमा फलदायी हुने अनुसन्धानकर्ताको निष्कर्ष छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget