news and more entertainment

कन्डम उपहार दिने भनेपछि विग्रियो रणवीर र अर्जुनको सम्बन्ध

नायक रणवीर सिंह र अर्जुन कपुरको सम्बन्ध अहिले पूर्ण रुपमा विग्रिएको छ । यतिबेला यी दुई कलाकार एउटै सिनेमाको छायांकन अलग-अलग तबरले गरिरहेका छन् । यतिबेला दुई नायक ‘दिल धडक्ने दो’को छायांकनमा व्यस्त छन् ।
अर्जुन टर्की जाँदै गर्दा रणवीर यूरोपमा थिए । अर्जुन पनि यूरोपमा गएर सिनेमाको यूनिटसँग संलग्न हुने कुरा थियो । तर दुई स्टारले एक अर्कासँग छायांकन गर्न मानेनन् । यसैले अर्जुनले मुम्बइमा सिनेमाका लागि अभिनय गर्नेछन् । रणवीर कपुरले अर्जुनलाई कन्डम गिफ्ट दिने भनेपछि दुई स्टारविच सम्बन्ध बिगि्रएको वुझिन्छ ।ranvir-and-arjun
यस्तै अर्जुनले पनि रणवीर जब यूएसमा घुम्न गएका थिए त्यतिबेला उनलाई ब्यङ्ग्य गर्दै भनेका थिए,’उनी जहाँ जान्छन्, समाचार पनि साथमा लिएर जान्छन् ।’ अर्जुनले रणवीरलाई अमेरिकामा एउटा घटना घटाएर आउँछन् समेत भनेका थिए । यसपश्चात दुई स्टारको सम्बन्ध बिग्रिएको हो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget