news and more entertainment

किन मानिसहरू यौनसम्पर्क गर्न भनेपछि मरिहत्ते गर्दछन ?

संसारमा सबै भन्दा धेरै आकर्षण यौनिकतामा हुन्छ । त्यसले यौनसम्पर्कका लागि आसक्त बनाउँछ । यौन आकर्षणको आयामहरु समाज र व्यक्ति अनुसार फरक परेको हुनसक्दछ । तर पनि सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रीय पक्ष भनेको यौनसम्पर्क हो । यौनसम्पर्क नै संसारको सधैभरी सबैलाई सबै भन्दा आनन्द प्राप्त गर्ने काम हो । यौनसम्र्कयौन मानव मात्र नभएर प्राणी जगतका लागि आनन्दमय हुन्छ । किनकि सन्तान बृद्धिका लागि प्रकृतिले नै त्यस्तै गरी जीव जगतलाई सृटि गरिदिएको हुन्छ ।

मानव जीवनका प्राथमिक आवश्यकता खानु, पिउनु, निदाउनु जत्तिकै महत्वपूर्ण कार्यभित्र यौन तथा प्रजनन व्यवहार पनि पर्दछ । खाना खानु भनेको बाँच्नका लागि हो । तर, प्राणीको लागि खानुको उद्देश्य मिठो (स्वाद) र आत्मा सन्तुष्टि पनि हो भने जस्तै यौन सम्पर्क पनि मानिसको सवालम भने सन्तान उत्पादनका लागि नै भनेर सधै गरिने होइन धेरैको लागि त आनन्द र आत्मा सन्तुष्टि नै हो । किनकि प्रकृतिले चरम आनन्द आवस भनेर यौनाङ्गहरुलाई विशेष तन्तुहरुले बनाइ दिएको हुन्छ ।

मर्यादित (विना यौन शोषण), जवाफदेही र सुरक्षित यौनसम्पर्क हुनु पर्दछ । र सबै भन्दा महत्वपूर्ण कुरा यौन जोडी दुबै जना मानसिक रुपमा तयारी र मञ्जुर हुनु आवश्यक छ । यस्तो हुने अवस्थामा यौन सम्पर्क सन्तान उत्पादनका लागि मात्रै गरिदैन । आनन्द प्राप्तीका सथै यसका अरु पनि फइदाहरु हुने यस क्षेत्रमा विगत बर्षौ देखि विभिन्न प्रशंगमा विभिन्न विज्ञहरुले उल्लेख गरेका छन । मर्यादित र सुरक्षित यौन सम्पर्कले सबै भन्दा मुख्या कुरा त तनाव कम गराउँने कुरामा सबै विज्ञहरुको एक मत पाइन्छ । यसका अलावा यौन स्वास्थ्य विज्ञानमा यौन सम्पर्कका केहि फाइदाहरु निम्न अनुसारका भएको उल्लेख गरिएको पाइन्छ ः

हप्तामा कमसेकम एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिन(क्ष्mmगलयनयिदगष्लि क्ष्नब्) को मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ । किनकि ३० मिनेटको यौनक्रियाले ८५ क्यालोरी वा सो भन्दा बढि क्यालोरी जलाउँछ ।
तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसा हृदयघातको संम्भावना कम देखिन्छ ।
यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।
अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।
अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।
यौन सम्पर्कले महिलाको पेल्भिक(उभखिष्अ) मांशपेशीहरुलाइ पनि बलियो बनाउँदछ ।
यौन सम्पर्कले मानिसमा राम्रो निद«ा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फ्mुर्त हुन्छ ।
माथि उल्लेखित बुँदाहरु यौनसम्पर्क गर्नका लागि प्रेरित गराउँने उद्देश्यले उल्लेख गरिएको भने होइन । यौनसम्पर्क नगर्ने मानिस चाहिँ रोगी हुने अर्थ पनि यसको होइन । यौनसम्पर्क कहिले गर्ने, गर्ने वा नगर्ने, कोसँग गर्ने आदि कुरा व्यक्तिको अधिकार र निर्णयको कुरा हो । विवाहित दमपतीको लागि बढी केन्द्रित गरिएको मात्र हो । यसको अर्थ विवाह नगर्नेले यौन सम्पर्क गर्नै नहुने पनि होइन । यौन सम्पर्कको अर्थ महिला र पुरुष बीच हुने मात्र पनि होइन । किनकि समलिङ्गीय यौन सम्बन्ध राख्ने मानिसहरु पनि धेरै छन् । त्यस्तै बैकल्पिक यौन सम्मर्कका विधिहरु पनि धेरै छन् । जस्तै यौनसम्पर्कका लगि प्रयोग हुने खेलौनाहरु (सेक्स टोएज), मुख मैथुन, हस्त मैथुन आदि । सबै भन्दा उपयुक्त बैकल्पिक यौनसम्पर्क भनेको हस्त मैथुन नै हो आफ्नै मर्जी भित्र पर्दछ ।

Why are people crazy for sex?

Sexuality is the most attracting facet in the whole world. Sexuality plays a vital role in creating craziness in having sexual relationships. Definition of sexual attraction differs from person to person. Anyway, the ultimate purpose of sexual attraction is sexual intercourse. Sexual intercourse is the ultimate pleasurable act in the whole world. Not only for humans, sexual act is pleasurable for all kinds of living beings and is created by nature.

Sex and reproduction is one of the most important needs of human life just like food, water and rest. Intake of food is meant for continuing the life. But eating delicious food is the demand. Similarly, sexual relationships are not just meant for reproduction but also for experiencing bodily pleasure. Therefore, nature has created different forms of glands to ensure such pleasures.

An individual should not force someone to have sexual relationship with him/her. Everyone should safe sexual relationships. To have pleasurable sex, both of the involving partners should have common understanding and harmony. Specialists and experts have identified various benefits of sexual intercourse. Every specialists and experts have a common understanding that sexual intercourse helps both the involving individuals to soothe stress and anxiety as it helps in developing feel-good hormone. A brain chemical is released during sexual arousal and helps in revs up brain’s pleasuring system. There are further more benefits of sexual relationships

Having sexual intercourse twice a week helps an individual to develop Immunoglobulin Ig, an antibody that increases immunity. It is said, “Sexually active people take fewer sick days”.
Since sexual partners remain active physically and psychologically, sexual performances help in maintaining body weight because 30 minute long sexual performance burns more than 85 calories.
Good sex life maintains heart’s health. It increases heart rate and keep estrogen and testosterone levels in balance. If levels of these are low then an individual get lots of health problems, even heart diseases.
Sex helps in making the pelvic floor strong and helps an individual to avoid incontinence.
Prolactin, a hormone is released after orgasm and this hormone helps in giving the feeling of relaxation and sleepiness.
Frequent ejaculation helps in preventing prostate cancer.
Above mentioned benefits are not meant for encouraging an individual to have sex. It also does not mean that an individual who does not involve in sexual relationship are more prone to diseases. This article is actually meant for married couples. There are many people who involved in same sex sexual relationships. There are various ways of having sexual relationships such as toy sexing, oral sex, masturbation and others
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget