news and more entertainment

हल उदघाटनको लागी सलमानले मागे साढे तीन करोड ।

छिल्लो समय फिल्म किक सुपरहिट भएपछि बलिउड स्टार सलमान खानको भाऊ यति बढ्यो कि पुरा बलिउड नै चकित परेको छ । हालै मात्र एक हलको उदघाटन गरिदिनको लागी सलमानले साढे तीन करोड मागेपछि सबै छक्क परेका हुन ।salmanवास्तवमा एक विजनेस फ्यामिलीले लन्डनमा एक बैङकुट हल उदघाटनका लागी सलमानलाई निम्ता दिएका थिए । उनीहरु सलमानकै हातबाट हलको उदघाटन होस भन्ने चाहन्थे । तर उक्त उदघाटन गर्नको लागी सलमानले साढे तीन करोड पारिश्रमिक मागेका छन । बताइएअनुसार तीन करोड सलमान स्वयमलाई र पचास लाख उनका सहयोगीलाई मागिएको बुझिएको छ । ब्यापरी परिवारले भने उक्त रकम दिन तयार भएको बुझिएको छ । तर सलमान अत्यन्त ब्यस्त रहेकाले उदघाटन गर्न जाने नजाने बारे भने निश्चित भएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget