news and more entertainment

छोरीले चुम्बन र बेडसिन दिदा मलाई आपत्ती छैन : गोविन्द

बलिउडका चर्चित नायक गोविन्दकी छोरी नर्मदा एक नाम नजुराइएको चलचित्रबाट बलिउडमा प्रवेश गर्दैछिन् । छोरीको बलिउड प्रवेशलाई नायक गोविन्दले महत्वका साथ हेरेका छन् । हालै मात्र संचारमाध्यमसँग कुरा गर्दै गोविन्दले चलचित्रको माग अनुसार छोरीले काम गर्दा आफूलाई आपत्ती नहुने बताए । उनले भने-’बलिउड आफैमा ग्ल्यामरको दुनियाँ हो । चलचित्रको माग अनुसार छोरीले चुम्बन र बेडसिन गर्दा मलाई कुनै आपत्ती छैन ।’ रोमान्टिक दृश्य बलिउडको एक पाटो भएको भन्दै उनले छोरीलाई यस्तो खुल्लापन दिने छनक देखाएका हुन् । ‘यदि छोरीलाई यस्तो दृश्य गर्दा कुनै असहजता महशुश हुँदैन भने, मलाई पनि हुँदैन’, गोविन्दले भने ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget