news and more entertainment

उत्तेजक हर्कत गरेपछि फेसबुकले बन्द गर्‍यो पूनमको पेज

सामाजिक संजालबाट सेलिब्रेटी बनेकी पूनम पाण्डेलाई यतिबेला हैरानी भएको छ । फेसबुकमा आफ्ना उत्तेजक तस्बिर सार्वजनिक गर्दै यूवाहरुको नजर तानेकी पूनमको एकाउन्ट डियाक्टिभ गरिएको छ । फेसबुकले पेज बन्द गरिदिएपछि पूनम पाण्डेले आफ्ना फ्यानहरुसँग सुझाव मागेकी छिन् । फेेसबुकमा उनको २० लाख भन्दा धेरै फ्यान थिए । तिनै फ्यानलाई उत्तेजक तस्बिर पोष्ट गर्दै सेलिब्रेटी बनेकी पूनमको एउटा पाटो बन्द भएको छ । उनले आफ्नो एकाउन्ट फेरि कसरी पाउँन सकिन्छ भन्दै ट्विटरमा सहयोग मागेकी छिन् । उनले मानिसलाई भड्काउँने खालका तस्बिर फेसबुकमा सार्वजनिक गरिरहेकी थिइन् । सायद यही कारण हुनसक्छ, फेसबुकले उनको पेजलाई बन्द गरिदिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget