news and more entertainment

बस दुर्घटनामा बीसको मृत्यु




कायरो, भदौ १० – इजिप्टमा मङ्गलबार बिहानै भएको बस दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारमा दुई मिनीबस एक आपसमा जुध्दा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । सो दुर्घटनामा परी अरु १२ जना नराम्ररी घाइते भएका पनि बताइएको छ । दुईवटा मिनी बस एकआपसमा ठोक्ँिकएर नहरमा खस्दा सो दुर्घटना भएको हो । एक मिनीबसमा विवाह पार्टीमा आएका व्यक्ति थिए भने अर्काेमा सर्वसाधारण यात्रा गरिरहेका थिए । ती दुई बस आपसमा ठोक्किएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget