news and more entertainment

चौथो विवाह गर्दैछिन हलिउड स्टार जेनिफर लोपेज ।


र्चित हलिउड गयिका तथा नायिका जेनिफर लोपेज चौथोपटक विवाह गर्ने तयारीमा छिन । एक चर्चित टक शोमा कुरा गर्दै लोपेजले आफुले निकट भविष्यमै विवाह गर्ने बताएकि हुन । कुराकानीका क्रममा उनले आफु प्रेमसम्बन्धमा रहिरहन रुचाउने भएकाले छिट्टै विवाह पनि गर्ने बताइन ।Jennifer-Lopez-Hot-Sexyस्मरण रहोस यी चर्चित स्टार ले सन १९९७ मा ओजानी नोआसँग पहिलोपटक विवाह गरेकी थिइन । एक बर्ष नबित्दै डिभोर्स भएपछि उनले पुन २००१ मा ब्रेक डान्सर क्रिस ज्युडसँग दोस्रो विवाह गरिन । उक्त विवाह पनि एक बर्षमै तोडिएपछि उनले सन २००४ मा गायक मार्क एन्थनीसँग विवाह गरेकि थिइन । एन्थनीसँग २००८ मा जुम्ल्याह सन्तान जन्माएकी लोपेजले त्यसको तीन बर्षपछि डिभोर्स दिएकी थिइन । तर अब उनी चौथोपटक विवाह गर्ने तयारीमा छिन । तर विवाह कोसँग हुनेछ भन्नेबारे गोप्य राखिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget