news and more entertainment

७ जनाले मिलेर गरे आफ्नै छोरी ज्वाँइको हत्या

१३ भदौ, एजेन्सी ।
भारतको अमृतसरको जंदेर क्षेत्रमा एक जोडीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
6ori jwaiko hatya

हत्याको आरोप केटीको परिवारका ७ जनालाई लागेको छ । आरोपित ७ मध्ये लखबीर सिंह र जसविंदर सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ भने ५ जना फरार रहेका छन् । १५ बर्षीय गुरप्रीत सिंह र १९ वर्षका लवसिंहको ४ दिन पहिले भागेर विवाह भएको थियो । उनिहरु दुवैको परिवारको असहमतिमै विवाह गरेका थिए ।
केटीका असन्तुष्ट परिवारका सदस्यहरले दुवै जनालाई मारेर नदीमा फालेको आरोप लागेको छ । जंदेर प्रहरीले घटना अनुसन्धान र फरार आरोपितहरुको खोजी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget