news and more entertainment

नाच्दै गर्दा नायिकाको लुगा फुस्किएपछि .....

अमेरिकी गायीका,नायीका तथा टेलिभिजन सेलेब्रेटी टोनी ब्रेक्स्टन केही दिन अघि अमेरिकाको न्यु जर्सीमा एक कार्यक्रमका दौरान लज्जिन बन्नु पर्यो।





न्यु जर्सीको न्यु ब्रंसविकमा आयोजित एक शोमा टोनीको लुगा फुस्किएर तल झरेको थियो । उनले लगाइरहेको स्कर्ट तल झरेको पछि शोमा रहेका हजारौ मानिस झस्किएका थिए । तर टोनीले आफ्नो गायन तथा नृत्य भने जारी राखिन्। उनि नरोकिएपछी शोमा उपस्थित एक व्यक्तिले उनलाइ देखिएको भाग ढाक्नको लागी एउटा लुगा ओढाइदिएका थिए।

सन २००१ मा भएको ग्र्यामी अवार्डमा पनि टोनीले अजब गजबका लुगा लगाएर अचम्मित पारेकी थिइन्।

शोका दौरान लुगा खसेको केही समय पछि टोनीले ट्विटरमा लेखेकी थिइन्-'कोही पनि परफेक्ट हुँदैन। लगतै उनकी बहिनी तमरले लेखिन-'तिमी परफेक्ट छौ दिदी ! कम्तिमा तिम्रो फिगर त परफेक्ट छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget