news and more entertainment

तीन सय जनासँग सम्भोग गर्दा पनि नमेटिएको लत

लण्डन । ६ वर्षको उमेरमै कुमारित्व गुमाएकी नेसालाई यस्तो सेक्स लत बस्यो कि आफ्नो तृष्णा मेटाउन अहिलेसम्म उनले ३ सय जनासँग शारीरिक सम्बन्ध कायम गरिसकेकी छन् ।
त्यति मात्र होइन, उनी हरेक दिन पाँच घण्टासम्म सेक्स गर्छिन् ।
इंग्ल्याण्डको तटीय सहर क्रोमर निवासी २४ वर्षीया नेसा जे सेक्स लतसँग लड्न असफल भइसकेकी छन् । अब उनी यसका लागि थेरापी पनि गरिरहेकी छन् । उनको दावी अनुसार यदि उनी हरेक दिन पाँच पटक सेक्स गर्दा पनि चरम सुखमा पुग्न नसकेपछि पसिना छुट्ने गर्दछ । र, उनी आक्रोशित हुने गर्दछिन् ।

नेसाले माइक्रो ब्लगिङ साइट ट्वीटरमा स्वयमलाई सेक्स टोयजको फिलोसफर र बाइन्क्रोलजिस्ट बताएकी छन् । उनी जोसुकैसँग सेक्स गर्न तयार हुन्छिन् । त्यति मात्र होइन, सुपर मार्केटमा पनि उनी सेक्स पार्टनर कै खोजीमा हुन्छिन् । तर, अब उनी आफ्नो अधिकांश समय सेक्स टोयज रिभ्यु गर्न लगाइरहेकी छन् ।
अहिलेसम्म उनले २ हजार बढी सेक्स टोयज जाँच गरिसकेकी छन् । उनी महिलाहरु र तीन पार्टनरसँग सेक्स गर्नमा पनि रुची राख्छिन् । पहिला उनका धेरै पार्टनर थिए, तर अब एकजनासँग मात्र सेक्स गर्छिन् । उनको यही लतका कारण महिला साथीहरुले पनि सम्बन्ध तोडेका छन् ।
उनका अनुसार पहिला उनी एक महिनामा ३ जनासम्म पुरुषसँग शारीरिक सम्बन्ध कायम गर्थिन् । तर अहिले एक जनासँग मात्र त्यस्तो सम्बन्ध राख्न थालेकी छन् । उनी भन्छिन्–हुन सक्छ म अरुको तुलनामा बढी सेक्स गर्छु । तर, स्वास्थ्यका लागि यो राम्रो हो । किनभने यसप्रति म सकारात्मक छु । उनी भन्छिन्–म प्रशिक्षित सेक्स एजुकेटर पनि हुँ । त्यसैले म सधै सुरक्षित सेक्सका लागि सचेत रहन्छु ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget