news and more entertainment

‘एड्स रोक्न’ नायिकाको अश्लील हर्कत !

काठमाडौं । जापानमा अश्लील चलचित्रका नायिकाहरुको एक समुहले चन्दा उठाउने अनौठो उपाय रचेका छन् । उनीहरुले चन्दा उठाउनका लागि आफ्ना स्तन प्रशंसकहरुलाई हेर्न दिने तयारी गरेका हुन् । यो साताको अन्तिममा उनीहरुले यस्तो कार्यक्रम राखेका छन् । ‘बुब एड’ नाम दिईएका यो कार्यक्रममा अश्लील नायीकाहरुले आफ्ना प्रशंसकलाई छुन समेत दिने बताएका छन् । 

अश्लील फिल्मका नायिकाहरुले चन्दा संकलन भने एड्स रोक्ने कार्यक्रम ‘स्टप एड्स’ का लागि गर्न लागेका हुन् । यो अभियान स्थानीय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्ने छन् । यो अभियान सन् २००३ बाट सुरु भएको थियो । 

आयोजकले नायीकासँगको उक्त कार्यक्रममा भद्र हुन सहभागीलाई अपील गरेको छ । नायीकाहरुले आफ्नो स्तन हजारौंले चलाउँदा पनि केही नहुने र समाज सेवामा आफ्नो स्तनले ठुलो भुमिका खेल्ने बताएका छन् । चौबीस घन्टे स्तन खेलाउने कार्यक्रम शनिबार स्थानीय समयअनुसार साँझ ८ बजे आरम्भ हुनेछ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget