news and more entertainment

सेक्स टेप लिक भइसकेपछि कसैलाई विश्वास गर्दिनन् पेरिस

हलिउडकी निकै चर्चित मोडल र अभिनेत्री पेरिस हिल्टन आफ्नो प्रेमी रिक सोलोमनसँगको सेक्स टेप लिक भएका कारण निकै तनावमा थिइन् । सेक्स टेप लिक भइसकेपछि अब कुनै पनि पुरुषलाई भरोसा गर्न नसक्ने उनी बताउँछिन् । 

स्मरण रहोस् सन् २००४ मा ‘द कम अलाइभ’ गर्ल र पेरिस हिल्टन र रक सिलोमनको सेक्स टेप लिक भएको थियो ।

मिडिया रिपोर्टका अनुसार ३३ वर्षीया हिल्टन यो घटनापछि निकै विक्षिप्त बनेकी थिइन् । उनका अनुसार यो उनको सबैभन्दा दुःखद र भयानक दिनमध्येको एक थियो । 

हिल्टन भन्छिन्, ‘घटनामा मेरो कुनै गल्ती थिएन किनभने त्यति बेला मेरो उमेर निकै कम थियो ।’हिल्टन पेशागत रुपमा मोडल हुन् । (एजेन्सी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget