news and more entertainment

ऋतिकसँग भुपु श्रीमतिले ४ सय करोड मागे

अलग भैसकेपछि पनि बलिउडका चर्चित नायक ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजन विचको सम्बन्धले सधै नै चर्चा पाइरहेको छ । 
यसैविच बलिउडको एक चर्चित टेलिभिजनले नयाँ खुलासा गरेको छ । ऋतिकसँग यसअघि सुजनले १ सय करोड मागेको खबर आएको थियो । तर सुजनले उक्त खबरलाई झुठो भनेकी थिइन् । तर, यसपटक आफ्नो जीवनयापनको लागि भन्दै ऋतिकसँग अलग भैसकेकी सुजनले ४ सय करोड मागेको खबर आएको छ । दुई जनाविच ३ सय ८० करोडमा संझौता भैसकेको बताइन्छ । यो खबरलाई सुजन र ऋतिकले कसरी पुष्टी गर्ने हुन् हेर्न बाँकी नै छ । हालै मात्र छोराको जन्मदिनमा ऋतिक र सुजन एकसाथ देखिएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget