news and more entertainment

सोहा र कुणालको पेरिसमा इन्गेजमेन्ट

लामो समयदेखि रोमान्समा रहेका बलिउड नायिका सोहा अली खान र उनकी प्रेमी कुणाल खेमूल पेरिसमा इन्गेजमेन्ट गरेका छन् । लामो समयको प्रेमलाई पूर्णता दिन उनीहरुले इन्गेजमेन्ट गरेका हुन्। सोहाले आफ्नो ट्वीटरमा इन्गेजमेन्टको बारेमा जानकारी गराएकी छन् ।
‘मलाई तपाईहरुसँग यो कुरा साट्न पाउँदा अधिक खुशी लागिरहेको छ कि कुणाले पेरिसमा विश्वकै सबैभन्दा राम्रो औठी लगाइदिएर मलाई विवाहको प्रपोज गरे, जुन मैले सहज स्वीकार गरें ।’ सोहाले लेखेकी छन् । सोहाका अनुसार उनकी आमा शर्मिला टैगोर र दाई सैफ अली खान पनि दुईबीचको सम्बन्धका बारेमा खुशी थिए । ‘कलयुग’ का स्टार खेमूका पिता रवि खेमूले हालै एक अन्तर्वार्तामा दुवै जनाले विवाह गर्न चाहेमा कुनै रोकावट नहुने बताएका थिए । दुवै जनाले सन् २००९ मा रिलिज भएको फिल्म ‘९९’मा काम गरेका थिए ।#glamournepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget