news and more entertainment

बढ्दो तौल र बाहिर निस्किएको पेटबाट तनावमा हुनुहुन्छ भने यी तरिका अपनाउनुहोस्


हामीमध्ये धेरै मानिसहरु आफ्नो बढ्दो तौल र बाहिर निस्किएको पेटका कारण तनावमा छौँ । तर यी
समस्याबाट बच्नका लागि हामी केहि उपाय अपनाउने प्रयास गर्दैनौँ । हामी तपाईंलाई बढिरहेको कम्मर र बाहिर निस्किएको पेटलाई कम गर्नका लागि केहि तरिकाहरु बताउँदैछौँ । 

  • हप्तामा कम्तीमा तीन दिन स्ट्रेन्थ ट्रेनिङ व्यायाम गर्नुहोस् ता कि तपाईंको शरिरले बढिभन्दा बढि क्यालोरी खर्च गरोस् र तपाईंको मेटाबोलिजमले सक्रिय रुपमा काम गर्न सकोस् । 
  • क्रन्चेज, विन्ड मिल, टर्किस सिट र खुट्टाको व्यायाममा धेरै ध्यान दिनुहोस् । 
  • हप्तामा २–३ दौड र निकै मेहेनत पर्ने व्यायाम पनि गर्नुहोस् । यस्ता व्यायामहरु १०–२० मिनेट मात्र पनि काफी हुन्छ । 
  • आफ्नो दिनचर्यालाई धेरैभन्दा धेरै सक्रिय बनाउनुहोस् । बच्चाहरुसँग खेल्ने र डुल्ने समय निकाल्नुहोस् । 
  • प्रत्येक दिन ६ देखि ८ घण्टा निदाउनुहोस् । एउटा वयस्क व्यक्तिलाई स्वस्थ राख्नका लागि यति घण्टा सुत्न अत्यावश्क छ । 
  • ध्यान र प्राणायम गर्नुहोस् । यसले तपाईंको शरिरको कोलेस्ट्रोल घटाउन मद्दत गर्दछ । 
  • धेरैभन्दा धेरै प्रोटिन र फाइबरयुक्त खानेकुराहरु खानुहोस् । हरियो तरकारी र सलादमा भएको फाइबरले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पुराउने गर्दछ । 
  • प्रशस्त मात्रामा पानी पिउनुहोस् । पानीले तपाईंको शरिरमा अतिरिक्त उर्जालाई कम गर्न मद्दत गर्दछ । एजेन्सी/ratopat
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget