news and more entertainment

राति अबेरसम्म जाग्नेहरुको धेरै जनासँग सम्बन्ध हुन्छ


अबेर रात जागा बस्ने महिलाहरु विवाह बन्धनमा बाँधिएर बस्न रुचाउँदैनन् । एक ताजा अध्ययनका अनुसार यस्ता महिलाहरु आफ्नो साथीप्रति इमान्दार पनि हुँदैनन् ।
शिकागो विश्वविद्यालयले गरेको शोधअनुसार अबेर रातिसम्म जागै बस्ने महिला हुन् वा पुरुष उनीहरु कुनै पनि सम्बन्धमा बाँधिएर बस्न मन पराउँदैनन् । यति मात्र होइन, यस्ता मानिसहरु विश्वसनीयसमेत हुँदैनन् । अबेर रातिसम्म जाग्ने र बिहान अबेरसम्म सुत्ने महिलाहरुका कयौ पुरुष साथीका साथ यौन सम्बन्ध हुने गर्दछ । यस्ता पुरुषमा पनि त्यही प्रवृत्ति रहने गर्दछ ।
यस्ता मानिसहरुमा प्रतिवद्धताको कमी हुने गर्दछ । उनीहरु कुनै पनि बेला कुनै पनि व्यक्तिसँग शारीरिक सम्बन्ध बनाउन चाहन्छन् । त्यसपछि त्यो सम्बन्धलाई त्यही छाडेर उनीहरु अघि बढ्छन् । साँझको समय सक्रिय रहेका कारण यस्ता महिला वा पुरुष सामाजिक र सेक्सुअल गतिविधिमा अधिक सहभागी रहन्छन् । एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget