news and more entertainment

यस्ता भएछन् पूर्व युवराज पारस !

१४ साउन, काठमाडौं । पूर्व युवराज पारस शाह नेपाल फर्कने तयारीमा छन् । गाजासहित पक्राउ परेपछि उनी नेपाल आउने चर्चा सुरु भएको थियो । नेपाल आउनु अघि सार्वजनिक तस्वीरमा पारस निकै दुब्लाएको देखिएको छ भने कपाल निकै लामो छ ।

उनी सोमबार बैंककस्थित शिव मन्दिरमा पुगेका छन् । मन्दिरमा पूर्जा अर्चना गर्दै गरेको उनको तस्वीर एनआरएन थाइल्याण्डका उपाध्यक्ष सुमन अधिकारीले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
- अनलाइनखबर
भिडियो हेर्न कृपया यहाँ क्लिक् गर्नुहोला 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget