news and more entertainment

अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर

काठमाडौं,साउन१२– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अबस्था गम्भीर रहेको लक्षण देखिएको छ । नागरिक दैनिकमा खबर छ ।
आइतबार नयाँबानेश्वरमा आयोजित ‘कोहिनुर’फिल्मको पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले श्रीकृष्णलाई मिस गर्दै आँसु झारेपछि शंका थप चुलिएको हो । ‘आज यहाँ श्रीजी आउन सक्नुभएन।उहाँ आउनुभएको भए निकै खुशी हुनेथिए’अन्तिम बक्ताका रुपमा बोलेका अधिकारी बीचमै भक्कानिए । महिनौदेखि खोकीका कारण विरामी भएपछि हनिमुन बहानामा श्रीकृष्ण श्रेष्ठ गत असार २७ का दिन पत्नी श्वेता खड्काका साथ भारत गएका थिए । गत असार २३ मा विवाह बन्धनमा बाँधिएकै दिन उनी अस्वस्थ देखिएका थिए । उक्त रात उनलाई अस्पताल भर्ना गर्ने तयारी पनि गरिएको थियो ।तर घर पुगेपछि अबस्थामा केही सुधार आएपछि उनलाई त्यसदिन अस्पताल भर्ना गर्नु परेन । दशकअघि उनलाई अल्सर हुँदा विभिन्न रोग देखापरेका थिए । आजको
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget