news and more entertainment

सेक्स गर्दागर्दै श्रीमानको यसरी गयो ज्यान


२०७१ साउन ९ गते
३६ वर्षीया लुसी ब्राउनलीमाथि यस्तो विपत्ति आइलाग्यो, जुन धेरै कमले मात्र विश्वास गर्न सक्छन् । हो, उनको जीवनमा साँच्चिकै बिपत्ति आइलागेको छ । त्यो पनि सेक्स गर्दा । सेक्स गर्दागर्दै उनका श्रीमान मार्क जान्स्टनको ज्यान गयो ।
यो खबर छापेको छ डेली मेलले । समाचारअनुसार लुसीका श्रीमान मार्कको ज्यान यौन सम्बन्ध कायम गरिरहेका बेला गएको हो । हालै प्रकाशित एक पुस्तकमा लुसीले आफ्नो श्रीमानको मृत्युको खुलासा गरेकी हुन् ।
लुसीका अनुसार उनीहरुलाई अर्को बच्चा चाहिएको थियो । यही चाहनामा उनीहरु सेक्स गरिरहेका थिए । तर, मार्कलाई यौन सम्पर्क गरिरहेकै बेला हृदयघात भयो । र, मार्कको त्यही मृत्यु भयो । यद्यपि उनीहरुको एउटा बच्चा थियो । तैपनि उनीहरु अर्को बच्चा पनि जन्माउन चाहन्थे । तर, भगवानले अरु नै केही चाहेका थिए ।
्चिकित्सकहरुका अनुसार मार्क अरिथिमिया नामको रोगबाट ग्रसित थिए । यो रोग भएकाहरुमा मुटुको बीट अचानक बढ्ने गर्दछ । जसबाट हृदयघात हुने सम्भावना बढी रहन्छ । एजेन्सी


भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget