एजेन्सी । अमेरिकी पशु अनुसन्धानकर्ता मार्गरेट होबे लोभाटले आफूले डल्फिनसँग शारिरीक यौन सम्बन्ध राखेको खुलासा गरेकी छिन् ।डल्फिनलाई अंग्रेजी बोल्न सिकाउने जिम्मेवारीका साथ भर्जिन आयल्याण्डमा कार्यरत उनले वैज्ञानिक परीक्षणका क्रममा डल्फिनसँग भावनात्मक तथा भौतिक सम्बन्ध कायम भएको खुलाएकी हुन् ।
सन् ११६० को दशकमा अमेरिकी अन्तरिक्ष संस्था नासाले खर्च बेहोरेको एक वैज्ञानिक परीक्षणमा आवद्ध हुना डल्फिनसँग सम्भोग गरेकी उनले बताइन् । डल्फिन र उनीबीचको प्रेम घनिष्ट हुँदैजाँदा शारिरीक सम्बन्ध कायम भएको उनको दावी छ ।
पिटर नाम गरेको सो डल्फिनको प्रशंसा गर्दै उनले पिटर एकदमे भद्र रहेको समेत बताउक िछिन् । उनले भनेकी छिन्, ‘हामीबीच सहज रुपमा रोमान्स सम्पन्न हुन्थ्यो ।’
Post a Comment