news and more entertainment

प्रचण्डकी नातिनी आफ्नो प्रियको हृदयमा बस्न चाहेपछि

 
smita-priyanka-and-res
भिडियोमा रेश महरठ्ठा र प्रियंका कार्कीले अभिनय गरेका छन् । भिडियोको निर्देशन प्रशन्न पौडेलले गरेका हुन् । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहालको आवाजमा समावेश नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
‘प्रिय तिम्रो हृदयमा म बस्न चाहन्छु बास’ बोलको गीत ‘स्मिता’ एल्बममा समावेश छ । रमेशराज भट्टराइको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोले छोटा समयमा नै चर्चा पाएको छ । स्मिता सानैबाट गायनमा रुची राख्थिन् । १६ बर्षको उमेरमा नै उनले सांगीतिक क्षेत्रमा एउटा स्थान बनाइसकेकी छिन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget