काठमाण्डु – स्वीडेनको एक विद्यालयमा एउटा कक्षाका सबै छात्राका योनि
काटिएको एक अध्ययनले पत्ता लगाएको छ ।जसलाई ‘फिमेल जेनिटल म्यूटिलेशन’
भनिन्छ ।
छात्राहरुको योनिको माथिल्लो भागमा रहेको ‘क्लिटोरिस’ अर्थात भंगाकुर काटेर
सिलाई दिएको पत्ता लागेको छ । योनिको थोरै भाग मात्र छोडेको पाइएको छ ।
धार्मिक तथा सामाजिक परम्परा भन्दै त्यहाँका बासिन्दाले कठोर कार्यलाई
निरन्तरता दिने गरेको बताएका छन् । छात्राहरुलाई विवाहका लागि तयार पार्ने
मान्यताका नाममा यो प्रथालाई अपनाउँदै आएका छन् । जसबाट मानसिक र शारीरिक
दुष्प्रभाव पर्ने र संक्रमण हुने संभावना रहन्छ ।
सन् १९८२ देखि यो प्रथालाई कानुनी रुपमा बन्देज लगाइएको थियो । १९९९ देखि
विदेशमा समेत कारवाही हुने कानुन ल्याइएको थियो । तर त्यहाँका बासिन्दाले
नकारिरहेका छन् ।
यो कुप्रथाको समस्या ब्रिटेनमा पनि रहेको छ । एक अनुमानअनुसार १५ बर्षभन्दा
कम उमेरका २० हजार छात्रा कुुप्रथाबाट खतरामा रहेका छन् र ६० हजार यसबाट
िविश्व
स्वास्थ्य संगठनका अनुसार अफ्रिका र मध्य पूर्वका २९ देशमा १२ करोड महिला पिडित भएको तथ्याङक सार्वजनिक गरेको छ ।
Post a Comment