यौनको विषय धेरैको चासोको विषयमा पर्छ । त्यसैले होला यौनका विषयमा विश्वमा विभिन्न चर्चा परिचर्चा
र अध्ययन अनुसन्धान तथा सर्भेक्षणहरु भैरहन्छन् । विश्वका विभिन्न भागमा
भएका विभिन्न खाले अध्ययनले निकालेका पोर्न सामाग्री हेर्ने मानिसको बारेका
केही रोचक तथ्य तथा खुलासा यस प्रकार छन् :
१. ९० प्रतिशत बेलायती महिलाले जिवनमा एक न एक चोटी पोर्न सामाग्री हेर्ने
गरेका छन् । ४० प्रतिशत महिला पुरुषको भन्दा महिलाकै नांगो सरीर हेर्न मन
पराउँछन् भने ३० प्रतिशतले केटीकेटी बीचको समलिंगी यौन सम्बन्ध समावेश भएका
पोर्न सामाग्री हेर्न मन पराउँछन् । १६ प्रतिशत बेलायती युवतीहरु
ब्वायफ्रेण्डको निमित्त वेबक्याममा नांगिन्छन् ।
२.बेलायतमा आइतबार सबैभन्दा बढि पोर्न साइटहरु हेर्ने गरिएको छ । हप्ताको
विदाको दिन भएकाले होला आइतबारको विहान पोर्न साइटहरुमा ट्राफिक निकै बढि
हुने गरेको छ । आइतबार बिहानको सवा एघार बजे अनलाइनमा ब्लु फिल्म हेर्न
चाहनेको माग सबैभन्दा बढि हुने गरेको अध्ययनले देखाएको छ ।
३. भारतीय मूलका मनोविज्ञ राज सिद्धार्थनले अस्टेलियामा गरेको एक अध्ययनले
एघार देखि १३ वर्षको उमेरबाट किशोरकिशोरीहरुले पोर्न सामाग्री हेर्न सुरु
गरेका हुन्छन् ।
४.ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने बानीले पुरुषमा शिघ्रस्खलनको
समस्या केही कम हुन्छ । सिँगापुरमा गरिएको अध्ययन अनुसार पोर्न फिल्म
हेर्ने बानीले यौन जिवनमा सुधार तथा यौन सन्तुष्टीको स्तर बढाउन मद्दत गर्छ
।
५.पोर्न सामाग्री हेर्नेको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ । अमेरिकामा
गरिएको अध्ययन अनुसार अनलाइन पोनोग्राफीको दर जाडो तथा सुरुवाती गृष्म
याममा सबैभन्दा बढि हुन्छ ।

६. हरेक दिन ६ करोड जनाले इन्टरनेटमा निशुल्क पोर्न साइट हेर्ने गर्छन् ।
ती मध्ये दुइ तिहाइले कार्यालयको कम्प्युटरमै यस्ता सामाग्री हेर्ने गर्छन्
।
७.बेलायतमा गरिएको एक अध्ययन अनुसार सुविधासम्पन्न होटलको कोठामा पुग्ने
बित्तिकै पुरुष पाहुनाहरुले त्यहाँको टेलिभिजनमा पोर्न च्यानल छ छैन भनेर
हेर्न सुरु गरिहाल्छन् भने महिला पाहुनाहरुले सबैभन्दा पहिले स्याम्पु र
एयर कण्डिसनर भए नभएको कुरामा ख्याल गर्छन् ।
८. खेलाडिका लागि पोर्न फिल्म हेर्नु निकै फाइदाजनक हुन्छ । अझ पुरुष
भारत्तोलक खेलाडिले यदि प्रतियोगितामा भाग लिनु अगाडि ब्लु फिल्म हेर्नेहो
भने उसले केही बढि तौल उचाल्न सक्छ । पोर्न फिल्म हेर्दा उत्सर्जन भएको
टेस्टेस्टेरोन हर्मोनले गर्दा यस्तो भएको शोधकर्ताहरुको भनाइ छ
Post a Comment