काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरमार्केट एण्ड
डिपार्टमेन्ट स्टोरले उत्पादन र उपभोग मिति नभएका कस्मेटिक सामान विक्रि
गर्ने गरेको पाइएको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले भाटभटेनीको नक्सालस्थित
डिपार्टमेन्ट स्टोर तथा अन्य स्टोरमा गरेको अनुगमनमा निभिया ब्राण्डका
सामानमा उपभोग्य मिति उल्लेख नगरी बिक्री गरेको पाएको हो ।
विभागका अनुसनर निभिया सङ्खट, बडी लोसन ,फेसियल फर्म लगायतमा उपभोग्य मिति
उल्लेख छैन । यस्तै निभियाकै रिङ्खरिसिङ क्लिनिङ लोसनमा उत्पादन तथा
उपभोग्य मिति नभएको हो ।
यसका कस्मेटिक सामान वितरण गर्न रोक लगाइएको अनुगमनमा खटिएका अधिकारीले
जानकारी दिए । ‘डिपार्टमेन्ट स्टोरका अन्य शाखामा समेत वितरण गर्न रोक
लगाएका छौ,’ विभागका शाखा अधिकृत ढुण्डीराज पोखरेलले भने । कान्तिपुर
दैनिकमा समाचार छ ।
Post a Comment