news and more entertainment

फिफाः १२ घण्टासम्म सेक्स गरेर मनाइयो जितको खुसी

ब्राजिल (एजेन्सी)–आफूले समर्थन गरेको टिमले जितेको खुसीयालीमा मानिसहरुले के–के गर्छन् भन्ने कुरा सोच्न सक्दैन किनभने अब जितको खुसीयालीमा जे पनि जायज छ । खुसीयालीले समाजमा के असर पार्न सक्छ भन्ने कुराको कसलाई मतलब छ र ? यस्तै भएको छ ब्राजिलमा जब चिलिले अष्ट्रेलियालाई ३–१ को गोल अन्तरले पराजित गर्यो । गत शनिबार चिलि र अष्ट्रेलिया फुटबल मैदानमा उत्रिएका थिए । खेल हुने केहि समय अगावै ब्राजिलकी एक पोर्न स्टार मार्लन डलले खेलमा चिलिले जितेको खण्डमा उनले लगातार अलग –अलग पुरषहरुसँग आठ घण्टासम्म लगातार सेक्स गर्ने कुराको जानकारी दिएकी थिइन् । खेलमा chile-porn-star-world-cup-elite-dailyचिलिले नै जित्यो र यो जितको खुसीयालीमा डलले आफ्नो घरमा एक पार्टीको आयोजना गरिन् । पार्टीमा थुप्रै मानिसहरुको उपस्थिति थियो । मार्लनको पार्टीमा त्यहि मानिसहरु उपस्थित थिए जसले मार्लनसँग सेक्स गर्ने इच्छा राखेका थिए । मार्लनले निकै समयसम्म पार्टीमा रमाइलो गरिन् र त्यसपछि उनले आफूलाई मनपरेको पुरषहरुसँग सेक्स गरिन् । उनले सुरुमा आठ घण्टासम्म सेक्स गर्ने जानकारी दिएता पनि कार्यक्रम सुरु भइसकेपछि १२ घण्टासम्म चल्यो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget