news and more entertainment

सेक्सपछि सेल्फी।

 (एजेन्सी) सेल्फी यानी आफ्नो तस्विर आफै खिच्ने । यो प्रवृत्ति विशेष गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय छ । केही समयअघि मात्र ओस्कारको दौरान चर्चित प्रस्तोता एलेन डिजेनेरेसले विभिन्न कलाकारहरुसँग खिचेको सेल्फीले ट्वीटरलाई क्र्यास गरेको थियो । त्यस्तै केही समयअघि सेल्फी म्याराथोनले पनि निकै चर्चा बटुलेको थियो । यस्तो विभिन्न प्रकारका सेल्फी लिने ट्रेन्ड बेलाबेला समाजिक सञ्जालमा चलिरहेको हो ।
अहिले आएर जोडीहरुले सेक्सपछि आफ्नो तस्विर इन्स्टाग्राममा राख्ने नयाँ होड सुरु भएको छ । यस्ता धेरै तस्विरहरुमा जोडीहरु एक अर्कालाई अंकमाल गरेर बसेको देख्न पाइन्छ । केहीमा भने जोडीहरुले चुरोट तान्दै गरेको पनि देख्न सकिन्छ । यो ट्रेन्ड जोडीहरुमा लोकप्रिय हुँदै जाँदा धेरैले यसलाई घिनलाग्दो भएको टिप्पणी पनि गरेका छन् ।
तर, सेल्फी सँधै नराम्रो मात्र भने हुँदैन । केही समयअघि बिना मेकअपको सेल्फीले एक च्यारिटीको लागि ब्रिटेनमा ८ मिलियन पाउण्ड संकलन गरेको थियो ।
article-2593943-1CBC031C00000578-719_634x635article-2593943-1CBC02AE00000578-921_634x634article-2593943-1CBC033800000578-239_634x630

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget